आँचल
स्वरूप
आँचल
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ अञ्चले १. सारी, दोपट्टा आदिको छेउको भाग; सप्को । २. पछ्यौरा । ३. विवाहमा लगनगाँठो पार्ने कपडा । ~ गाँठो— ना॰ लगनगाँठो ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: