सामग्रीमा जानुहोस्

अ१

Wiktionaryबाट

अ१

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]


अर्थ

[सम्पादन]

१. देवनागरी वर्णमालाको स्वरवर्णमध्ये पहिलो स्वरवर्ण; परम्परागत रूपमा कण्ठस्थानबाट उच्चारण हुने ह्रस्व स्वरवर्ण मानिएको र भाषाविज्ञानअनुसार आधाखुला, केन्द्रीय स्वरवर्ण; लेख्य रूपमा सो स्वरवर्णको प्रतिनिधित्व गर्ने लिपिचिह्न । २. लेखाइका क्रममा विषयवस्तुको वर्गीकरण वा विभाजन– उपविभाजनका निम्ति स्वरवर्णको प्रयोग गरिँदा दिइने क्रमबोधक पहिलो चिह्न ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=अ१&oldid=43778" बाट अनुप्रेषित