अह्रोट/अह्रौट
नाम
ना॰ [अह्राउ+ओट/औट] अह्राउने काम; आज्ञा; खटन । > अह्रौटे— वि॰ अह्रोटअनुसार गर्ने; खटाएको मान्ने; आज्ञाकारी ।