अह्राउ
स्वरूप
अह्राउ
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ अर्ह्+आउ] अह्राउने काम; खटाउने क्रिया वा प्रक्रिया; अह्रोट । > अह्राउनु— स॰ क्रि॰ कसैलाई कुनै काम–कुरो गर्न लगाउनु; आज्ञा दिनु; काममा खटाउनु । — पह्राउ— ना॰ कसैलाई काम गर्नाका निम्ति आज्ञा दिने क्रिया वा प्रक्रिया; खटनपटन; अह्रावट; अह्रोटपह्रोट । अह्रावट— ना॰ अह्राउ; अह्रोट ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: