अहिले

Wiktionaryबाट
Jump to navigation Jump to search

पद वर्ग[सम्पादन]

अव्यय

अर्थ[सम्पादन]

हालको समयलाई जनाउने शव्द

उदाहरण[सम्पादन]

  1. अहिले नै हामीले गरेर देखाउने समय आएको छ ।
  2. अहिले नै सर्वोत्तम समय हो ।