सामग्रीमा जानुहोस्

अहद

Wiktionaryबाट

अहद

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

ना॰ [अ॰] १. सन्धि; सम्झौता; मिलाप । २. निश्चय; ठहर; पक्कापक्की । ३. कबुल; सङ्कल्प; प्रतिज्ञा । — जा६ता— ना॰ अरू देशसँगका सन्धिअनुसार बनेका नियमकानुन । — नामा— ना॰ १. दुई सरकारसम्बन्धी सिमाना र अरू व्यवस्था–समेतलाई नियममा राख्ने ऐनकानुन । २. दुई सरकारसम्बन्धी सन्धिपत्र ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी:
"https://ne.wiktionary.org/w/index.php?title=अहद&oldid=45559" बाट अनुप्रेषित