अस्योल
स्वरूप
अस्योल
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [फ्रा॰] फ्रान्सको सेन्ट अस्योल भन्ने ठाउँमा पाइएको, प्राचीन मानवले प्रयोग गरेको उपकरण; सोही ठाउँमा पाइएको मानवीय जीवाश्म । ~ मानव— ना॰ चेलियन वा एब्बेविलियन मानवभन्दा पछिको मानव; फ्रान्सको सेन्ट अस्योल– नामक स्थानमा सबभन्दा पहिले पाइएको मानव; यस्ता मानवसित लक्षण मिल्ने संसारको जुनसुकै ठाउँमा पाइएको मानव ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: