अस्थिसञ्चय
स्वरूप
अस्थिसञ्चय
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. शवदाह गरिसकेपछि कुनै पवित्र नदी वा पुण्य तीर्थमा प्रवाहित गर्नाका निम्ति हाड, खरानी आदि जम्मा गर्ने काम । २. हाडको थुप्रो वा रास । — श्राद्ध— ना॰ शवदाह गरेका तेस्रो वा पाँचौँ दिनमा गरिने प्रेतश्राद्ध ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: