असोमतिलो
स्वरूप
असोमतिलो
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [अ+सोमत+इलो] सोमत नभएको; असभ्य; गँवार; कोर्काली; काँठे; बेसोमतिलो ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: