सामग्रीमा जानुहोस्

असिने

Wiktionaryबाट

असिने

नाम

वि॰ [असिना+ए] असिनासम्बन्धी; असिनाको । ~ पाथी— ना॰ मन्त्रबारा असिनाको मेहरो तर्काउने विधि गर्ने प्रायः लामालाई दिइने अन्न ।

  1. अङ्ग्रेजी: