असार२
स्वरूप
असार२
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰ आषाढे विक्रम संवत्अनुसार वैशाख महिनादेखि गन्दै जाँदा आउने तेस्रो महिना; जेठपछि र साउनभन्दा पहिले आउने महिना; आषाढ । — पन्ध्र— ना॰ १. असार महिनाको पन्ध्र गते; सो दिनमा पर्ने किसानहरूको दही–चिउरा खाने चाड । २. रोपा्यँको चापाचाप । ३. मध्य असार; खेतीपातीका कामको बीच समय । > असारे— वि॰ १. असार महिनाको; असार महिनासँग सम्बन्धित । ना॰ २. असार महिनामा विभिन्न रबमा फुल्ने एक प्रकारको फूल । ३. असार महिनामा धानको रोपा्यँ गर्दा गाइने एक प्रकारको लोकगीत ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: