सामग्रीमा जानुहोस्

असाम्प्रदायिक

Wiktionaryबाट

असाम्प्रदायिक

विशेषण

वि॰ [सं॰] १. कुनै सम्प्रदाय विशेषसित सम्बन्ध नराख्ने वा नभएको; सम्प्रदाय नमान्ने । २. परम्पराविरुद्ध; रूढिविरुद्ध ।

  1. अङ्ग्रेजी: