असर्फी
नाम
ना॰ [फा॰ अशरफी] पुरानो समयको एक प्रकारको सुवर्णमुद्रा; सुनको मोहर वा रुपियाँ; गिन्नी । ~ फूल— ना॰ गाढा पहेँलो र थेप्चो आकारको फूलविशेष ।