सामग्रीमा जानुहोस्

असम्मत

Wiktionaryबाट

असम्मत

विशेषण

वि॰ [सं॰] १. सम्मतिमा नआएको; समान विचार नभएको; मतो नमिलेको; बेराजी । २. स्वीकार नगरिएको; नामन्जुर; मन्जुर नगरिएको ।

  1. अङ्ग्रेजी: