असमापिका
स्वरूप
असमापिका
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] वाक्यका अर्थको समापन नहुने क्रियाको व्यापार । ~ क्रिया— ना॰ वाक्यार्थको समापन गर्न नसक्ने खालको क्रिया (गरी, गरेर, गर्न, गर्दा इ॰) ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: