असंस्कृत
स्वरूप
असंस्कृत
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. संस्कार वा सुधार नभएको; अपरिमार्जित । २. धर्मशास्त्रका अनुसार संस्कार (मुण्डन, व्रतबन्ध आदि॰ नभएको; व्रात्य । ३. असभ्य; अशिष्ट । ४. व्याकरणको नियममा नमिलेको । ना॰ ५. अशुद्ध शब्द; अपशब्द । ६. संस्कृतभिन्न भाषा ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: