सामग्रीमा जानुहोस्

अष्टाक्षर/अष्टाक्षरी

Wiktionaryबाट

अष्टाक्षर/अष्टाक्षरी

नाम

वि॰ [सं॰] १. आठ अक्षर भएको (मन्त्र॰; अष्टाक्षरी । ना॰ २. आठ अक्षर भएको दीक्षामन्त्र (वैष्णवको 'ओं नमो नारायणाय' नामक मन्त्र र वल्लभ–सम्प्रदायको 'श्रीकृष्णः शरणं मम' भन्ने मन्त्र॰ ।

  1. अङ्ग्रेजी: