अश्विनी
स्वरूप
अश्विनी
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. सत्ताइस नक्षत्रका गणनामा आउने पहिलो नक्षत्र । २. त्वष्टाकी छोरी संज्ञाले सूर्यबाट जोगिनका निम्ति लिएको घोडीको रूप । ३. अङ्गुल, विन्दु, मोक्ष, मात्रा आदिको दुई गुनाबराबरको नाप; कला, कोलक, पß, अक्षि आदि बराबरको
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: