अश्वशास्त्र
स्वरूप
अश्वशास्त्र
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] १. घोडाका विषयमा शालिहोत्रीले लेखेको पुस्तक वा ग्रन्थ । २. घोडाको उपचारका सम्बन्धमा लेखिएको विषय; अश्वशुभाशुभपरीक्षा ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: