अश्लिष्ट
विशेषण
वि॰ [सं॰] १. श्लेष नभएको; एक अर्थ मात्र भएको; एकार्थक । २. नमिलेको; नगाँसिएको; नजोडिएको । ३. असङ्गत; एक्लो ।