अशिक्षा
स्वरूप
अशिक्षा
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] शिक्षाको अभाव । > अशिक्षित— वि॰ १. शिक्षा नपाएको । २. लेखपढ नगरेको । ३. अज्ञानी; मूर्ख । ४. पाखे; गँवार; असभ्य ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: