सामग्रीमा जानुहोस्

अव्युत्पन्न

Wiktionaryबाट

अव्युत्पन्न

नाम

वि॰ [सं॰] १. कसैबाट व्युत्पन्न नभएको; व्युत्पत्तिहीन । २. व्युत्पत्तिशास्त्रीय दृष्टिले सिद्ध नगरिएको; व्याकरणविपरीत । ३. राम्रो अनुभव वा ज्ञान नभएको (व्यक्ति) । ~ शब्द— ना॰ व्युत्पन्न नभएको शब्द; मूल शब्द ।

  1. अङ्ग्रेजी: