अविहित
स्वरूप
अविहित
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. उचित वा ठीक नभएको । २. कामकुरो गर्न नहुने; अनुचित । ३. शास्त्रमा विधान नभएको; निषिद्ध । ना॰ ४. व्याकरणमा कर्मकारकको एक भेद; निषिद्ध कर्म ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: