सामग्रीमा जानुहोस्

अविषय

Wiktionaryबाट

अविषय

नाम

वि॰ [सं॰] १. भनाइ, तर्क, विचार आदिको विषय नभएको । २. इन्द्रियबारा पक्रन नसकिने; अगोचर । ३. प्रतिपादन गर्न नसकिने; अनिर्वचनीय । ना॰ ४. नराम्रो विषय ।

  1. अङ्ग्रेजी: