अविश्वस्त
विशेषण
वि॰ [सं॰] १. विश्वास नगरिएको; सन्देहयुक्त; सन्दिग्ध । २. विश्वास गर्न नसकिने; अविश्वसनीय ।