सामग्रीमा जानुहोस्

अविवाह

Wiktionaryबाट

अविवाह

नाम

वि॰ [सं॰] १. विवाह नभएको; कुमार अवस्थाको । ना॰ २. विवाह नभएको अवस्था । > अविवाहित– वि॰ विवाह नभएको; कुमार अवस्थाको । अविवाहिता— वि॰ विवाह नभएकी; कुमारी अवस्थाकी ।

  1. अङ्ग्रेजी: