अविलय
नाम
वि॰ [सं॰] १. विलय नहुने; फेटिएर तरल नबन्ने । २. नगुम्ने; नहराउने । ना॰ ३. विलयको अभाव; नबिलाउने स्थिति ।