अविनासी

Wiktionaryबाट
Jump to navigation Jump to search

नेपाली[सम्पादन]

पद वर्ग[सम्पादन]

विशेषण

अर्थ[सम्पादन]

नित्य रहने ; कहिल्यै ननाशिने; अक्षय

उदाहरण[सम्पादन]

विद्या अविनाशी हुन्छ, यसैले धन कमाउन भन्दा विद्या कमाउन पटि लाग ।

हेर्नुहोस्[सम्पादन]

अविनाशी

अनुवाद[सम्पादन]

  1. अङ्ग्रेजी: Indestructible