सामग्रीमा जानुहोस्

अविचार

Wiktionaryबाट

अविचार

नाम

ना॰ [सं॰] १. राम्रो विचारको अभाव; खराब विचार; कुविचार । वि॰ २. खराब विचार राख्ने; कुविचारी । >

  1. अङ्ग्रेजी: injustice; ignorance; thoughtless