अविकृत
स्वरूप
अविकृत
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. विकृत नभएको; नबिग्रिएको; ननासिएको । २. नफेरिएको; अपरिवर्तित । ३. नउग्लिएको; नसडेको ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: