अवसेचन
नाम
ना॰ [सं॰] १. जल सिञ्चन गर्ने वा छर्कने काम । २. रोगीका शरीरबाट पसिना वा विकृत रगत झिक्ने कार्य वा प्रक्रिया ।