अवसान

Wiktionaryबाट

पद वर्ग[सम्पादन गर्नुहोस्]

नाम

अर्थ[सम्पादन गर्नुहोस्]

समाप्ति; मृत्यु

उदाहरण[सम्पादन गर्नुहोस्]

  1. हिंसाको अवसानपछि शान्ति छाएको छ ।
  2. उसको अवसानले परिवारका सबैजना धेरै दुखित छन् ।