सामग्रीमा जानुहोस्

अवशिष्ट

Wiktionaryबाट

अवशिष्ट

नाम

वि॰ [सं॰] १. अवशेष रहेको; कुनै वस्तु कुनै काममा लगाएर बाँकी रहेको; बचेको; शेष रहेको । २. खाएर बाँकी रहेको; पेट भरिएर बचेको । ना॰ ३. पुरा । ~ शक्ति— ना॰ संविधान वा ऐनकानुन आदिमा स्पष्टसँग नतोकिएको भए पनि प्रसङ्गले प्रयोग गर्न सकिने शक्ति वा अधिकार । ~ पर्वत— ना॰ अनावृत्तीकरणबारा नरम भाग खिइएर बाँकी रहेको पहाडी भाग; पेखर ।

  1. अङ्ग्रेजी: