सामग्रीमा जानुहोस्

अवलेखन

Wiktionaryबाट

अवलेखन

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

ना॰ [सं॰] १. ताछ्ने वा खुर्कने काम । २. रेखा तान्ने वा धर्को कोर्ने क्रिया । ३. कपालको कोराइ वा तलासाइ । ४. अभिलेख लेख्ने काम, कप्ने क्रिया । > अवलेखनी— ना॰ १. खरी; पेन्सिल । २. का्यँयो; काङ्गियो । ३. बुरुस; कूची । ४. छिनु ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: