अवर२
स्वरूप
अवर२
नाम
वि॰ [सं॰] १. कमसल; नजाती २. तल्लो तहको । — प्रवालयुग— ना॰ प्रवालयुगभन्दा पहिलेको युग; मुगा पाइएका समयको युग; आजभन्दा पचास सय करोड वर्षपहिले प्रारम्भ भएको युग ।
"https://ne.wiktionary.org/w/index.php?title=अवर२&oldid=45241" बाट अनुप्रेषित