अवबोधन
स्वरूप
अवबोधन
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]ना॰ [सं॰] बुझ्ने वा बुझाउने कार्य । ~ कक्षा— ना॰ ससाना समूहका विद्यार्थीहरूको खास विषयको सिकाइमा पुनरभ्यास वा अझ अभ्यास गराउन सहयोग हुने दृष्टिले शिक्षकबाट सञ्चालन हुने कक्षा ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: