सामग्रीमा जानुहोस्

अवतारी

Wiktionaryबाट

अवतारी

विशेषण

वि॰ १. प्राणीहरूका शरीरमा जन्म लिएको; अवतार लिएको । २. अनौठो स्वभावको; अपूर्वको; बेढब । ३. अनौठो काम गर्ने; चमत्कारी । ४. ओर्लने, तल झर्ने वा उँधो लाग्ने । ५. औतारी । अवतारे— वि॰ अवतारी; औतारी ।

  1. अङ्ग्रेजी: