सामग्रीमा जानुहोस्

अवतरित

Wiktionaryबाट

अवतरित

विशेषण

वि॰ [सं॰] १. तल झरेको वा उत्रेको; ओर्लिएको । २. उद्धरण गरिएको; उद्धृत । ३. अवतार लिएको ।

  1. अङ्ग्रेजी: