सामग्रीमा जानुहोस्

अवच्छेद

Wiktionaryबाट

अवच्छेद

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

नाम

अर्थ

[सम्पादन]

ना॰ [सं॰] १. छुट्ट्याउने वा अलग तुल्याउने क्रिया । २. टुङ्गो; हद; सीमा । ३. अवधारण; निश्चय । ४. भाग; खण्ड । ५. परिच्छेदका विभिन्न अङ्ग; कुनै लेख आदिमा उपशीर्षकबारा छुट्टिएको अंश; उपपरिच्छेद ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: