अवच्छिन्न
स्वरूप
अवच्छिन्न
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [सं॰] १. चुँडालिएको; छिनालिएको । २. छुट्ट्याइएको; टुक्र्याइएको । ३. बीचबीचमा खण्डित रहेको वा बाधाबिघ्न आइपर्नाले रोकिन गएको (अवस्थिति॰ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: