अल्लारे
स्वरूप
अल्लारे
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]नाम
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [अल्लढ] १. बेकाममा यताउति हिँडिरहने; जताततै भौँतारिइरहने; अल्लढ । २. पूर्ण यौवनावस्थाको; मस्त जवान । ३. आलोकाँचो अवस्थाको । — पना— ना॰ अल्लारे चाल; आलोकाँचोपना ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: loiterer; loafing