सामग्रीमा जानुहोस्

अल्लड/अल्लढ

Wiktionaryबाट

अल्लड/अल्लढ

विशेषण

वि॰ [अ+लहड] १. कुनै काम पनि एकाग्र भएर नगर्ने; अस्थिरचित्त; विचार पुथ्याएर काम नगर्ने; मनमा जो आयो सो गर्ने; मनमोजी । २. अल्लारे; अलमस्त । ३. बेइलमी; निरुद्योग ।

  1. अङ्ग्रेजी: