सामग्रीमा जानुहोस्

अल्पविकसित

Wiktionaryबाट

अल्पविकसित

विशेषण

वि॰ [सं॰] १. थोरै मात्र विकसित भएको; कम मात्रामा विकास भएको । २. थोरै बढेको; राम्ररी नसप्रेको; जिलीगान्टे; ग्याँचे, बामपुड्के ।

  1. अङ्ग्रेजी: