सामग्रीमा जानुहोस्

अल्पमत

Wiktionaryबाट

नाम

आफ्नो पक्षमा थोरै मत रहेको अवस्था

१. केन्द्रीय कमिटीमा समेत उहाँ अल्पमतमा पर्नुभएको छ।

२. उनीहरूले वाजपेयी सरकारको ठाउँमा काङ्ग्रेसको अल्पमतको सरकार ल्याउन चाहेका थिए।

  1. अंग्रेजी: low majority; minority