अल्झाउने
स्वरूप
अल्झाउने
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [अल्झाउ+न] ] अल्झने पार्ने; अल्झोमा राख्ने । — बिल्झाउने— वि॰ घरव्यवहारका जन्जालमा फसाउने (केटा– केटी आदि जस्तै— दिदीका त अल्झाउनेबिल्झाउने कोही छैनन्॰ ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: