अलौटो
स्वरूप
अलौटो
नेपाली
[सम्पादन गर्नुहोस्]पद वर्ग
[सम्पादन गर्नुहोस्]विशेषण
अर्थ
[सम्पादन गर्नुहोस्]वि॰ [आलो+औटो] १. दूध सुके पनि पूर्णतः नसुकेको; आलो; काँचो (मकै) । २. काँचोकचिलो; नसुकाएको (मकै) । ३. अपरिपक्व; आलोकाँचो ।
उदाहरण
[सम्पादन गर्नुहोस्]अनुवाद
[सम्पादन गर्नुहोस्]- अङ्ग्रेजी: