सामग्रीमा जानुहोस्

अलैँची

Wiktionaryबाट

अलैँची

नाम

ना॰ [सं॰ एलो १. बेसार, पानीसरो आदिका झैँ लामा– लामा ठूला पात हुने, फेदमा पहेँलो फूल फुली सुकुमेलको जस्तो, तर भटमासे रङ्को केही ठूलो कोसोभित्र मसिना गेडा लाग्ने, पानी भएको वा रसिलो ठाउँमा हुने एक खालको बोट । २. त्यसैको फल; एला । ~ कोठी— ना॰ राणाशासनका समयमा अङ्ग्रेज सरकारसँग नेपाल सरकारको सम्बन्ध रहँदा पटनामा रहेको, नेपालतर्फको वाणिज्य–कार्यालय ।

  1. अङ्ग्रेजी: cardamom