सामग्रीमा जानुहोस्

अलेख

Wiktionaryबाट

अलेख

नेपाली

[सम्पादन]

पद वर्ग

[सम्पादन]

विशेषण

अर्थ

[सम्पादन]

वि॰ [सं॰ अलक्ष] १. धनाढ्य; खूब धनी; सम्पत्तिशाली; सम्पन्न । २. ज्यादै; धेरै; प्रशस्त ।

उदाहरण

[सम्पादन]

अनुवाद

[सम्पादन]
  1. अङ्ग्रेजी: countless; indescribable; rich; immeasurable