सामग्रीमा जानुहोस्

अलप

Wiktionaryबाट

अलप

नाम

ना॰ [सं॰ अलोप] १. देख्तादेख्तै हराउने क्रिया; लोप; गायब; बेपत्ता; अन्तर्धान । २. लुप्त हुने क्रिया । [सं॰ आलेप] टुटेफुटेको शिलालेख; शिलापत्रको भग्नावशेष; आलेप लागेको शिलाखण्डीय अभिलेख ।

विशेषण

वि॰ १. लुप्त; पूरै हराएको वा बिलाएको ।

  1. अङ्ग्रेजी: hidden; vanishing
"https://ne.wiktionary.org/w/index.php?title=अलप&oldid=80407" बाट अनुप्रेषित