सामग्रीमा जानुहोस्

अलनाबिलना

Wiktionaryबाट

अलनाबिलना

नाम

ना॰ [सं॰ अलापन–विलापने १. आ६ना मनको भाव व्यक्त गर्ने र आफूमा भएको दुःख व्यक्त गर्ने क्रिया– प्रक्रिया । २. ईश्वर पुकारेर वा गुहारेर आ६नो दुःख प्रकट गर्ने क्रिया–प्रक्रिया । ३. कसैबाट कुनै कुरा वा वस्तु हात पार्न अनेक किसिमका दुःख–सुखका कुरा गर्ने काम; ललौरीबिलौरी ।

  1. अङ्ग्रेजी: